National Human Rights Foundation (HURFON)
HURFON is a non-political, not for profit making, independent and democratic social human rights organization established in 1997 by a group of senior human rights defenders, lawyers, educationists, peace educators, sociologists and researchers. Since then it has been giving its full efforts in protecting and promoting the global ideals and values of human rights, democracy, peace and education in Nepal. It has been publishing Human Rights Monitor, an opinion based human rights magazine, on regular basis.
HURFON has extended its working relationship....
Press Release
नेकपा– माओवादी निकट मज्दुर संगठनले लोकप्रिय कान्तिपुर राष्ट्रिय दैनिक र द काठमाडौं पोष्ट लगायतका प्रकाशनहरूको मुद्रण र वितरणमा केही दिन देखि अवरोध सिर्जना गरेको प्रति राष्ट्रिय मानव अधिकार प्रतिष्ठानको गम्भिरध्यानाकर्षण भएको छ । कुनै पनि समस्याको समाधान शान्तिपुर्ण तवरले लोकतान्त्रीक प्रक्रियाद्वारा खोजिनु पर्दछ । जनताको सूचना प्राप्त गर्ने संचारमाध्यमहरूमा अवरोध सिर्जना गर्नु लोकतन्त्रको मूल्य र मान्यता विपरितको कार्य हो । हामी यस्ता कार्यको समर्थन गर्न सक्तैनौ । त्यसैले बिरोधका कार्यक्रम अबिलम्व बन्द गरिे वार्ताको मध्यमबाट समस्याको समाधान खोज्न प्रतिष्ठान अपिल गर्दछ ।